• ९ असार २०८१, आइतबार

पानीको जोहो गर्दै गमगढीवासी

blog

मुगु, असार २ गते । खडेरी र गर्मीले पानीका मुहानहरु सुक्न थालेपछि मुगु सदरमुकाम गमगढी बजारमा पानी भर्नेको घुइँचो । मुल सुक्दै गएपछी गमगढी बजारमा खानेपानीको चरम अभाव हुँदै गएको छ भने गमगढी खानेपानी उपभोक्ता समितिले एक दिन विराएर  बढीमा एक घण्टा मात्र खानेपानी दिँदै आएको छ । तस्बिरः रासस