• ८ पुस २०८१, सोमबार

राष्ट्रियसभाको बैठक सर्‍यो

blog

काठमाडौँ, जेठ ३ गते । राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको छ । बिहीबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्मप्रासद पाण्डेयले जानकारी दिनुभयो ।

उहाँले १ः३० बजे निर्धारण गरिएको राष्ट्रियसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसकेको जानकारी दिनुभयो ।

त्यस्तै आजै बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पनि अपराह्न ४ बजेलाई सारिएको छ ।