• २४ वैशाख २०८१, सोमबार

बिक्रीमा राखिएका ढाकी

blog

सुनसरी, वैशाख १४ गते । सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका बाँसको चोयाबाट बनेका ढाकी । ढाकीको आकार हेरेर तीन सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री हुने व्यापारी बताउँछन् ।  तस्बिरः रासस