• ९ मंसिर २०८१, आइतबार

काठको पुलबाट नदी तर्दै पर्यटक

blog

मनाङ, चैत २४ गते । अन्नपूर्ण पदमार्ग अन्तर्गत नासो गाउँपालिका-१ तालगाउँस्थित मर्स्याङ्दी नदीमा रहेको काठको पुल प्रयोग गरी धारापानी तर्फ जाँदै  पर्यटक । वि.सं २०७८ असार १ गतेको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयले आवतजावत गर्न उक्त काठको पुल निर्माण गरेका हुन् । तस्बिर : रासस