शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित दिङ्बुचे भ्याली । समुन्द्री सतहबाट चार हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटक सगरमाथा आधार शिविर पुग्ने गर्छन् । तस्बिर : सुवास दर्नाल/रासस
![सगरमाथा क्षेत्रमा पर्ने दिङ्बुचे भ्याली](https://gorkhapatraonline.com/storage/media/167137/SD-Solukhumbu-IMG20240305162826.jpg)
![सगरमाथा क्षेत्रमा पर्ने दिङ्बुचे भ्याली](https://gorkhapatraonline.com/storage/media/167138/SD-Solukhumbu-IMG20240305162535.jpg)