• १३ साउन २०८१, आइतबार

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको शपथ

blog

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपति एवं मुख्यमन्त्री सरोजकुमार यादव सोमबार प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा. डा. अंकुर साहलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिरः निरञ्जनकुमार साह/रासस

महेन्द्रनगर (धनुषा),  चैत ५ गते ।  मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा. साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गर्नुभयो । रासस