• २० वैशाख २०८१, बिहिबार

‘मैले जितेर पनि हारे’

blog

काठमाडौँ  चैत्र ३ गते । समाजमा घटिरहेको यथार्थ घट्नालाई चित्रण गर्दै अभि सुनारको शब्द, सङ्गीत र समीक्षा अधिकारीको स्वरमा ‘मैले जितेर पनि हारे’ गीतको भिडियो सार्वजनिक भएको छ । 

पछिल्लो समय चर्चामा रहन सफल मोडल रमेश सेन्चुरी, कुसुम शर्मा, अभि सुनार, करिष्मा क्षेत्रीको अभिनय रहेको भिडियो मुकेश हुमागाईँले खिच्नुभएको हो भने सम्पादन विनोद बम, निर्देशन एलोन रेसमको रहेको छ । 

भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।