ह्वाट्सएपले प्रयोगकर्ता प्रोफाइलहरूमा सुधार गर्दै
ह्वाट्सएपले पछिल्लो बिटा संस्करणमा प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न सुविधाहरू प्रस्तुत गरेको छ ।
शीतभण्डार निर्माणपछि बेनीका किसानलाई राहत
फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् ।
कम्प्युटरको सुरक्षा कसरी गर्ने ?
भाइबहिनीहरू, अहिले पनि विद्यालयको कम्प्युटर ल्याब (कोठा) मा जाँदा जुत्ता खोल्नु पर्छ होला, हैन ? कम्प्युटर ल्याबमा जुत्ता लगाएर जाँदैमा के होला भन्ने मनमा लाग्न सक्ला । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयौँ भने जुत्तासँगै धुलो र अन्य फोहोर प्रवेश गर्न सक्छन् । कम्प्युटर ल्याबभित्र फोहोर जान नपाओस् भनेर बाहिर जुत्ता खोल्ने गरिएको हो । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयो भने भाइरस सर्छ भन्ने कुरा सरासर गलत हो । त्यसैले कम्प्युटर ल्याबमा धुलो नहोस् भनेर
कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग
नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ ।
ओलम्पिकमा प्रविधिको प्रयोग
अन्तर्राष्ट्रिय खेलको महामञ्च सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक नजिकिँदै गर्दा खेलाडीहरू मात्र नभई प्रत्येक पटक दर्शकलाई प्रविधिका नयाँ आविष्कारले ध्यान आकर्षित गर्ने गरेका छन् । ओलम्पिक खेलमा खेलाडीको कार्यकुशलता प्रदर्शन मात्र नभई नतिजाको शुद्धता र दर्शकको अनुभवलाई समेत प्रविधिले अझ यादगार र रोमाञ्चक बनाउँदै आएको छ । अहिले विश्व पेरिस– २०२४ ओलम्पिकको तयारी गर्दै छ ।
चट्याङले अवरुद्ध विद्युत ट्रान्सफरमर मर्मतपछि सञ्चालन
चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीमा अवरुद्ध बनेको विद्युत चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको छ ।
नेपालमा भारतीय टिभी च्यानलको प्रसारण बन्द
नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ।
वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित
औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् ।
सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु
आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको छ ।
प्रभावकारी बन्दै भूमिगत सिँचाइ प्रणाली
कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ ।
सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ
जिल्लाको देवघाट गाउँपालिका-२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ ।
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्याउने लक्ष्यसहित सरकार अगाडि बढेको बताउनुभएको छ ।
कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग
विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् ।
लाइन काटिएका उद्योगमा बिजुली जोड्नुपर्नेमा जोड
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
कृष्णनगर विद्युत केन्द्रद्वारा एक अर्ब २८ करोड राजस्व सङ्कलन
नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपियाँ ६५ पैसा राजस्व सङ्कलन गरेको छ ।
विश्वभरि सूचना प्रविधि प्रणालीमा समस्या
अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार
बाह्रै महिना विद्युत उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
केसलिया नदीमा मोटरबोटको सफल परीक्षण
विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा आज सफल परीक्षण गरिएको छ । बाढी र डुबानमा परेका नागरिकलाई तत्काल उद्धार गर्ने उद्देश्यले नौ लाख ७५ हजारमा मोटरबोट खरिद गरी सफल परीक्षण गरिएको महानगरले जनाएको छ ।
तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माण प्रभावित
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्याकेज-३ को काम प्रभावित भएको छ । प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो ।
नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइको समस्या
जिल्लाको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनः निर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ ।
कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन
जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरुको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ ।
सूचना प्रविधि विकासको मेरुदण्ड
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मुलुकको विकासको मेरुदण्डका रूपमा विकसित भइरहेको धारणा व्यक्त गर्नुभएको छ । सरकारले ‘सूचना प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रको वि
वर्षाको अध्ययन गर्न विज्ञ टोली कञ्चनपुर तर्फ
पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ । विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ ।
नेपाली पात्रोद्वारा गुगल प्लेस्टोरमा एक कराेड डाउनलोड पूरा
नेपाली पात्रोले गुगल प्लेस्टोरमा एक करोड डाउनलोड पूरा गरेको छ । नेपाली पात्रोका आशिष कार्कीले नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव/पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको जानकारी दिनुभयो ।