स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
विश्वकप लिग–२ नेपालको पहिलो खेल क्यानडासँग
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
जीवनराम ओसीएको कार्यकारी सदस्यमा निर्वाचित
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित हुनुभएको छ ।
दिगो पर्यटन प्रवर्द्धन गर्न फुटबल
मनाङमा असोज ३ देखि ७ गतेसम्म हिउँ चितुवा र याकको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन गर्न दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।
खुला मिनी म्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित
भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन
नेपालका रवि शाही विश्व गोजुरियो कराते महासङ्घको रेफ्री कमिसन सदस्यमा चयन हुनुभएको छ ।
पलेशालाई कांग्रेसको पाँच लाखसहित सम्मान
पेरिस पारा ओलम्पिकका नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई नेपाली काँग्रेस पार्टीले पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।
हङ्गेरीमाथि जर्मनीको फराकिलो जित
घरेलु मैदानमा शनिबार राति भएको खेलमा जर्मनीले हङ्गेरीलाई ५–० गोलले हरायो ।
एन्फा महिला लिग : कोशीको जितको लय जारी
सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा कोशीले कर्णली प्रदेशलाई ४–० गोलले हरायो ।
भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय
बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ ।
दीपक र रमेशले सिड्नी म्याराथन दौडने
दीपक कुमार रञ्जित र रमेश शाक्य अस्ट्रेलियामा हुने सिड्नी म्याराथनमा दौडनु हुने भएको छ । सिड्नी म्याराथन सेप्टेम्बर १५ तारिखमा हुँदैछ ।
पहिलो पुस्ताका स्क्वास खेलाडी सम्मानित
नेपाल स्क्वास राकेट्स सङ्घले शनिबार अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगितामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई सम्मान गरेको छ ।
आइटिएफ तेक्वान्दोमा लुम्बिनीको वर्चश्व
‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले अधिकांश खेलमा पदक जितेर वर्चश्व कायम गरेको छ ।
आर्मीमाथि एपिएफको रोमाञ्चक जित
एपिएफ क्लबले एन्फा महिला लिगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
गल्याङ ब्लास्टरलाई क्रिकेट उपाधि
गल्याङ प्रिमियर टी–२० लिग क्रिकेट (जिपिएल) को उपाधि गल्याङ ब्लास्टरले जितेको छ । शनिबार भएको फाइनलमा गल्याङ ईगल्सलाई पराजित गर्दै ब्लास्टरले उपाधि जितेको हो ।
राणाद्वारा पलेशालाई चार लाख नगद पुरस्कार प्रदान
समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ ।
एनपिएल फ्रेन्चाइज टोली मालिक सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम सार्वजनिक गरेको छ ।
२१ वर्षपछि मेस्सी र रोनाल्डो बालोल डी’ओर बाहिर
विश्व फुटबलका हस्तीद्वय अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो बालोल डी’ओर अवार्डको मनोनयनमा पर्नुभएको छैन ।
कोशीको दोस्रो जित
कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा कोशीले बागमती यूथ क्लबलाई २–१ गोलले हरायो ।
टोकियोको घाउ पेरिसमा पुरियो
प्रत्येक चार वर्षमा आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सन् १९६४ देखि सहभागिता जनाउँदै आएको छ । तर, ६० वर्ष लामो ओलम्पिक यात्रामा नेपालले पदक जित्न सकेको थिएन ।
प्रधानमन्त्रीबाट पलेशालाई ६५ लाख पुरस्कार दिने घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ।
यसरी बनिन् पलेशा ऐतिहासिक ओलम्पियन
पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् ।
मनसुन कप फुटबल सुरु
बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन यूथ क्लबको आयोजनामा खुला फुटबल प्रतियोगिता सुरु भएको छ । नाइन ए साइड सिस्टममा सञ्चालन हुने प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरका टिमहरूले सहभागिता जनाएका छन् ।