देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविदको चिन्ता
जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
कोटेश्वर क्याम्पस प्रमुखमा पोखरेल
कोटेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रकाश पोखरेल नियुक्त हुनु भएको छ । क्याम्पस व्यवस्थापन समितिको हालै बसेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
‘गरिबका लागि पाँच सय घर निर्माण गर्ने लक्ष्य छ’
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री भगवती चौधरी सङ्घर्षशील र नेतृत्व क्षमता भएको महिला नेत्री हुनुहुन्छ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा सुनसरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएर चर्चित हुनुभयो ।
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिनुभयो ।
समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड
प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा जोड दिँदै ११ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।
वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्मै चल्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट
प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको छ ।
आरोहण प्रशिक्षण
तनहुँ, पुस २७ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित चुनपहरामा नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको आयोजनामा चट्टान आरोहण गर्न सिक्दै प्रशिक्षार्थी । सङ्घले प्रथम तहको चट्टान आरोहण सिकाउन यहाँ प्रशिक्षण दिने गरेको छ । तस्बिरः रासस
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौँ, पुस २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।राष्ट्रपति पौडेलले शनिवार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।
पाँचपोखरीलाई हुस्सुले अँगालो हालेपछि
झरीकै बिच निस्कने निर्णय गर्यौँ । सरसामानले भरिएका झोला भिर्यौँ ।
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित
नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ ।
भुवनेश्वरी मन्दिर
काठमाडौँ, पुस २७ गते । तारकेश्वर नगरपालिका ३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल भुवनेश्वरी मन्दिर । तस्बिरः रासस
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
भक्तपुर–नगरकोट सडक एघार वर्षसम्म बनेन
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । सडक निर्माणको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । सर
‘गोरखापत्रलगायतले मातृभाषाको संरक्षण गरेका छन्’
नेपालमा पठनपाठनको संस्कृति अन्य देशको तुलनामा कमजोर रहेको विज्ञहरूले बताएका छन् ।
राष्ट्रनिर्माताको योगदान अविस्मरणीय
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताउनुभएको छ ।
काठमाडौँका यी स्थानमा आज बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
सर्जकको अधिकार सुनिश्चित गर्न जोड
प्रतिलिपि अधिकारसम्बन्धी ऐन, २०५९ संशोधन हुँदा फोटो र चित्रकलाको प्रतिलिपि अधिकारको विषयमा पनि स्पष्ट लेखिनुपर्नेमा जोड दिइएको छ ।
विद्युतीय सवारी प्रयोगमा जोड
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले नेपालमा पर्न सक्ने समस्यालाई दृष्टिगत गरी पेट्रोलियम पदार्थको प्रयोग न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।
युरोपको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा पठाइदिने भनी ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्मचारी सङ्गठनको माग: जहाँ सरकार, त्यहाँ ट्रेड युनियन
निजामती सेवामा दलगत ट्रेड युनियन बन्देजको माग बढिरहेका बेला कर्मचारी सङ्गठनका प्रतिनिधिले भने दायरा विस्तारको प्रस्ताव गरेका छन् ।
यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै
तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।