• १४ असार २०८२, शनिबार

मुग्लिन-पोखरा सडकसँगै हरियाली दृश्य

blog

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित क्रसर उद्योग क्षेत्र । तस्बिर : मिला दरै/रासस

डुम्रे (तनहुँ), असार १३ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित क्रसर उद्योग क्षेत्र । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा पश्चिम खण्डको कालोपत्रे सडक, सेती (शुक्ला) नदी र विभिन्न  हिमशृङ्खलासँगै हरियाली पहाडको दृश्य ।