• २ साउन २०८२, शुक्रबार

घरभित्र पसेको गोमन सर्प

blog

दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरभित्र पसेको गोमन सर्प । तस्बिर : कुलदीप न्यौपाने/रासस

दाङ,  साउन २ गते । दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरभित्र पसेको गोमन सर्प । सर्पलाई जीवितै उद्धार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ ।