कागबेनी
पितृ तर्पण र स्नान गर्न आउनेहरू प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन गरी फर्किन्छन् ।
लमजुङको पर्यटकीय क्षेत्र घलेगाउँ
अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको काखमा अवस्थित घलेगाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ ।
ओझेलमा परेको चाङ्गा धुरीमा पर्यटकीय पूर्वाधार र प्रवर्द्धन अभियान
म्याग्दीको मङ्गला गाउँपालिका-५ स्थित चाङ्गा धुरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण चाङ्गा धुरीमा म्याग्दी जेसीजले शनिबार प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको हो ।
गुराँस फुलेर रङ्गियो घोडेपानी
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।
मादी पुलको काम ८० प्रतिशत सम्पन्न
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनामा पर्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने उक्त पुल निर्माणले अहिले तीव्रता पाएको छ ।
‘जाऊँ है पोखरा’ अभियान सुरु
पोखराका पर्यटन व्यवसायीको टोली यस पटकको ‘जाऊँ है पोखरा’ अभियानका लागि पूर्वी नेपाल प्रस्थान गरेको छ । नेपाली कला र संस्कृतिको संरक्षण र संवर्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर सङ्घले आगामी चैत २९ देखि वैशाख १ सम्म फेवातालको किनार लेकसाइडमा २१ औँ फेवा नववर्ष महोत्सव आयोजना गर्दै छ ।
२९ करोड लागतमा बागलुङ–सिगाना सडक कालोपत्र
करिब २९ करोड लागतमा सडक डिभिजन कार्यालय बागलुङअन्तर्गत बागलुङ बजारदेखि सिगाना पुग्ने १० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।
मर्स्याङ्दीमा ‘पिक आवर’मा क्षमताभन्दा बढी उत्पादन
सुख्खायाममा नदीमा पानीको बहाव घटेर अधिकांश जलविद्युत् आयोजनाको उत्पादन क्षमता खुम्चिरहेका बेला तनहुँको आँबुखैरेनीस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रले भने ‘पिक आवर’मा आफ्नो जडित क्षमताभन्दा पनि बढी विद्युत् उत्पादन गर्न सफल भएको छ।
‘कालीका कप’ भलिबलमा सेमिफाइनल समीकरण पूरा
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरेको खुला पुरुष ‘कालिका कप’ भलिबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।
बेनीको कालिगण्डकी किनारमा साढे दुई करोड दीप प्रज्ज्वलन
विश्व शान्ति, मानव कल्याण र आध्यात्मिक जागरणको कामनासहित म्याग्दीको बेनीस्थित कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलमा साढे दुई करोड दीप प्रज्ज्वलन गरिएको छ।
जानकी साहित्य पुरस्कार मिश्रितलाई
किरण पुस्तकालय, तम्घास गुल्मीले हरेक वर्ष प्रदान गर्दै आएको ‘जानकी साहित्य पुरस्कार’ २०८३ यस वर्ष कवि तथा निबन्धकार काशीनाथ मिश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ।
शिक्षक, लेखक हुँदै पर्यटनमन्त्री
वि. सं. २०३२ सालमा विमानस्थल निर्माणका लागि पोखराको तीन हजार एक सय छ रोपनी जग्गा अधिग्रहण भयो । जग्गा अधिग्रहण हुँदा विस्थापित हुनेमा खडकराज पौडेलको परिवार पनि थियो ।
बागलुङ मेला : स्थानीय उत्पादनको पहिचान
देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ, बागलुङको कालिका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चैते दसैँ मेला धार्मिक उत्सव मात्र नभई स्थानीय उत्पादनको बजारीकरणको थलोको रूपमा पनि महत्त्वपूर्ण मानिन्छ।
गण्डकीमा एसइई : विद्यालय बढे, विद्यार्थी र परीक्षा केन्द्र घटे
गण्डकी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थी संख्या र परीक्षा केन्द्र दुवै घटेका छन्। चैत १९ गतेदेखि सुरु हुने एसइईमा यस वर्ष प्रदेशभर ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन्। अघिल्लो वर्ष ११ जिल्लाका २०५ परीक्षा केन्द्रबाट ४५ हजार ७९६ विद्यार्थी सहभागी भएका थिए।
बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते
बाघले आक्रमण गरी नवलपुरमा एक जनालाई घाइते बनाएको छ । बाघले मध्यविन्दु नगरपालिका–१४ दम्फाघेरा बस्ने ३९ वर्षीया पुनिसरा दर्लामीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘जिल्लाको नाम ‘नवलपुर’ बनाउन पहल गर्छु’
मुलुक सङ्घीय संरचनामा गएपछि नवलपरासी जिल्लालाई टुक्र्यााएर सतहत्तरौँ जिल्लाका रूपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बनाइयो । १० वर्षसम्म पनि संविधान संशोधन गर्न नसक्दा बोलीचालीमा नवलपुर भनिए पनि सरकारी कामकाजमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) लेख्नुपर्ने निकै झन्झटिलो प्रक्रिया हटेको छैन । त्यसैले नवलपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजन गौतमले जिल्लाको नामकरण गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
रोग लुक्दै, मृत्यु हुनेको सङ्ख्या बढ्दै
मुस्ताङमा चालु आर्थिक वर्षको आठ महिनामा १० क्षयरोगी फेला परेका छन् । जिल्लाका पाँच वटै स्थानीय तहमा चालु आव २०८२/८३ को साउनदेखि फागुन महिनासम्म १० जनामा क्षयरोग पुष्टि भएको हो ।
बागलुङ कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा
बागलुङमा जारी कालिका कप खुला पुरुष भलिबल प्रतियोगितामा घले हार्भेस्टिङ अस्टे«लिया र गौडाकोट भलिबल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान सुरु भएको छ । आयोजनाको प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपान सुरु गरिएको हो ।
बेनी नगरपालिकाका १० गौरवका आयोजना
बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुुद पूर्वाधार निर्माणसम्बन्धी रु छ करोड २२ लाख बजेट विनियोजन भएका आठवटा योजना सञ्चालन र दुईवटा ठेक्का सम्झौताको चरणमा रहेका छन् ।
म्याद नाघेका खाद्य वस्तु बरामद
व्यास नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । यस क्रममा व्यास–१ भादगाउँ क्षेत्रका पसलहरूमा अनुगमन गरी म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तु बरामद गरेको छ ।
मस्र्याङ्दीको उत्पादन बयालिस मेगावाटमा सीमित
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा उल्लेख्य गिरावट आएको छ । सुक्खायामका कारण नदीमा पानीको बहाब घटेपछि केन्द्रको उत्पादन हाल ४२ मेगावाटमा खुम्चिएको हो ।
कालीगण्डकी दोहन गर्नेलाई कारबाही गर्न सिफारिस
जिल्ला समन्वय समिति, प्रशासन, बागलुङ नगरपालिका सहितका सरोकारवालाले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्षसहित त्यसमा संलग्न निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
‘खरानी टकटकाएर फेरि उठ्ने छौं’
गाउँमै केही गर्नुपर्छ भन्ने सकारात्मक सोचका धनी युवा हुनुहुन्छ पर्वत घर भएका ३९ वर्षे रामसागर लामिछाने । उद्यमी युवा लामिछाने आगलागीले ध्वस्त भएको आफ्नै डेरी उद्योगको खरानी टकटकाएर पुनः उठ्न खोज्दै गरेका युवा हुन् ।