स्थानीयको पहलमा बिउँतियो येँगा हिति
काठमाडौँको वसन्तपुर दरबारक्षेत्रनजिकै रहेको येँगा हिति (धारा) बिउँतिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २१ यङ्गालस्थित व्यक्तिको कब्जामा गइसकेको एक हजार पाँच सय वर्ष पुरानो येँगा हितिलाई स्थानीयवासीको पहलमा बिउँताइएको हो ।
अडानका १३ बुँदे प्रस्ताव : अवैध लेखापरीक्षण कार्य रोक्न माग
नेपाल अडिटर्स एशोसिएसन (अडान) को सातौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले १३ बुँदे विशेष प्रस्ताव पारित गरेकाे छ ।
अनुपम संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनु भएको छ ।
नागार्जुनमा मर्फिनको चर्चा
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको मर्फिन कथासङ्ग्रहमाथि चर्चा गरिएको छ ।