तीनकुनेमा एमाले महाधिवेशनको तयारी (फोटो फिचर)
नेकपा (एमाले) को ११ औँ महाधिवेशन उद्घाटनस्थल निर्माणको कार्य धमाधम भइरहेको छ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण
लागु औषध प्रयोग कर्ता महिला, एचआइभी सङ्क्रमित, एकल आमा र विविध हिंसाबाट प्रभावित समुदायलाई हिंसा, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको पहुँचसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग बनाउन प्रस्ताव
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ ।
एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ ।
नक्कली नोटसहित एक जना पक्राउ
सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
पुस १ गतेदेखि बाघ गणना गरिँदै
अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।
समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ
नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।
सुनचाँदीको मूल्य निरन्तर बढ्दो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।
नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रण
मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ ।
जेनजीको प्रश्न : महिलाको सक्षमतामा सवाल किन ?
नवपुस्ता (जेनजी) अभियन्ताले महिलाको सक्षमतामाथि सवाल उठ्नेगरेको बताएका छन् । त्यसो त, बद्लिदो परिस्थितिसँगै हिंसाको स्वरुप पनि बदलिँदै गएको उनीहरुको भनाइ छ । एकातर्फ, शारिरीक एवम् प्रत्यक्षरुपमा हुने हिंसा र अर्कोतर्फ अनलाइन वा डिजिटलमार्फत हिंसा बढ्दो अवस्थामा रहेको उहाँहरुको बुझाइ छ ।
कञ्चनपुरको मोहना नदी–दैजी सडक निर्माणको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटायो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
ग्वाङखोलामा निर्माणाधिन पक्कि पुल अलपत्र
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित ढुङ्ग्रेबास बजार र धुरा बजारलाई जोड्ने ग्वाङखोलामा निर्माणाधिन पक्कि पुल अलपत्र बन्न पुगेको छ ।
पर्वत दिवसमा संयोजक दाहालको शुभकामना
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गरेर पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिनुभएको छ ।
आज अन्तर्राष्ट्रिय पर्वत दिवस
हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवम् वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।
सिग्रे दोभान पुल छिटो सम्पन्न गर्न निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रे दोभानको पक्की पुलको निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६५ पैसा र बिक्रीदर १४४ रुपियाँ २५ पैसा कायम भएको छ ।
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन् ।
पढ्दै कमाउँदै अभियानमा विद्यार्थी
मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्राले अध्ययनसँगै डोको र चकटी बुनेर आम्दानी लिन थालेका छन् । उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म १०८
११ औं महाधिवेशनको निम्तो दिन एमाले नेताहरू घरदैलोमा
नेपाल कम्युनिष्ट पाडर्टी (एमाले) ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीका नेताहरुले निमन्त्रणा दिने कार्य सुरु गर्नुभएको छ ।
रेडप्लस कार्यक्रमलाई आदिबासी र लोपोन्मुख समुदायमा केन्द्रित गर्न सुझाव
आदिबासी जनजाति, लोपोन्मुख तथा दलित समुदायको जल, जंगल जमिनमा अधिकार सुनिश्चित गराउने विषयमा डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम नेपाल) को राष्ट्रिय सञ्चालन समिति (एनएससी) बैठकमा गम्भीर छलफल भएको छ ।