कराते खेलको चर्चाको शिखरमा हुनुहुन्छ, एरिका गुरुङ । नेपाललाई १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक जिताएपछि २० वर्षीया एरिकाको चर्चा देश विदेशमा चुलिएको हो ।
काठमाडौँ स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा रोमाञ्चक जित निकालेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिनुभएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ ।
नेपालमा पहिलो पटक अयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को रौनकता चुलिएको छ ।
वालिङ नगरपालिका एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ ।
यस सिरिजमा लगातार तेस्रो हार खेपेको नेपाललाई साख जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब छ ।
विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ ।
नेपालकी कराते स्टार एरिका गुरुङले चीनको हाङझावमा जारी २०औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
नेपालले आइसिसी विश्वकप लिग–२ सिरिजमा लगातार दोस्रो हार खेपेको छ । क्यानडाको किङ्ग सिटीमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।
विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ ।
नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ ।