अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको दिन सोमबार तनहुँमा एक मजुरको पर्खालले च्यापिएर मृत्यु भएको छ।
सहमतिमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष पुनले हस्ताक्षर गर्नुभएको छ ।
ताप्लेजुङमा राष्ट्रिय भूमि आयोगसमक्ष एक हजार सय बढी भूमिहीनले निवेदन दिएका छन्। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले निवेदन दिन आह्वान गरेको समयावधिमा कुल एकहजार ४३४ जना भूमिहीनले निवेदन दिएका हुन्।
सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताउनुभएको छ।
नेपालमा ३२ जना कोरोना संक्रमित संस्थागत आईसोलेसनमा भर्ना भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ।
आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन्। पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन्।
आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले श्रमिकको पक्षमा काम नगरेको बताउनुभएको छ ।
गुल्मीको सदरमुकाम तम्घास बजारमा मापदण्ड पूरा भएका घरजग्गाको रेसुङ्गा नगरपालिकाले नक्सापास दिने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ।
नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक रूपले गति लिन नसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग पूरा गर्न सरकार तयार रहेको बताउनुभएको छ।
अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँ सिटिजन्स बैङ्क खुला टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ ।