उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले आयोजना गरेका सिलाई कटाई तालिमका सहभागी महिलाले सिलाई मेशिनलगायतका उपकरणका लागि २० प्रतिशत लगानी गर्न नमानेपछि समस्या देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ ।
आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुभएको छ ।
रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद् रारा तालबाट पाँच बुँदे रारा घोषणापत्र जारी गरेको छ । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराकासाथ रारा तालको किनारामा पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद्को ऐतिहासिक बैठक कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको एजेण्डालाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको उपचार खर्च आफैँले व्यहोर्ने हुनु भएको छ ।
लेस्टर सिटी र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले एभर्टनसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
अन्नपूर्ण गाउँपालिका –८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मूलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ ।
तिम्रो मनको वर्णपटबाट छिर्छ मेरो प्रेमको सेतो किरण
जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जाका छन्त्यालहरूको पुर्ख्यौली नाच समूहलाई भेषभूषाका सामाग्री प्रदान गरिएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० मा रहेका विभिन्न पानीका मुहान संरक्षण गरेर खानेपानीको सुविधा थप व्यवस्थित गर्न थालिएको छ। यस वडामा रहेका नौवटा पानी मुहान (मूल)बाट वडाका नौवटा बस्तीमा पानी वितरण भएको वडा कार्यालयले जनाएको हो।
अजङ्गको पहाड न वार गर्न सकिन्छ न पार