राष्ट्रिय सभा कार्यव्यवस्था समितिले सरकारले शुक्रबार पेस गर्ने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ ।
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गर्नुभयो ।
पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।
मधेश प्रदेश सभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेश सभा बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास –८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।
सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बास्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, डुडभन्ज्याङको वडा कार्यालय छ वर्षदेखि विद्यालयबाट चल्दै आएको छ । वडाले सेवाग्राहीलाई सेवा प्रवाह गर्न
दुई वर्षअघि हेलम्बुको भेमाथाङ पहाड सोरिएर आएको भीषण बाढीले मेलम्ची नदीको पक्की पुल बगाएपछि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन ।
हिमालपारिको जिल्ला मुस्ताङ देखि चल्ने लामो दूरीको यातायातका साधनमा बिहीबारदेखि लागू हुने गरिएको नयाँ भाडा दर कायम गरिएको छ ।
ललितपुर महानगरपालिकाले मूर्त-अमूर्त ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रदर्शनीमा योगदान पु-याइरहेको पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गर्ने भएको छ ।
खुरुङ्गा -१ का मंजिता कुमारी लामा भन्नुहुन्छ, जग्गामा घर बनाएर बसे पनि वर्षौँदेखि घरमा विधुतको उज्यालो हेर्ने सपना आज पुरा भएको छ । जग्गाधनी लालपुर्जा नभएर घरमा विद्युत लाइन थिएन, धाराको आउँदैनथ्यो , चाहेर पनि दैनिक जीविकोपार्जनका थुप्रै गर्जो टार्न नसकेको पिडाबाट आजबाट मुक्ति पाउनेमा असाध्यै खुसी छु। उहाँले सुनाउनुभयो ।
‘नेवाः सुपरस्टार सिरपा’ कार्यव्रmम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भए । त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए ।
आगामी १२ गतेदेखि चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन हुँदैछ । चलचित्र नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । ग्रामीण सडक अन्तर्गत तुलसीपुर उ
तनहुँको बन्दीपुर गाउँपालिकाले सुत्केरी, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य संस्थामा जाँदा र आउँदा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।