यो वर्षको मनसुन बाहिरिनै लाग्दा विशेष गरी देशको पूर्वी र मध्य क्षेत्रमा गत असोज ११ र १२ गते आएको भीषण वर्षाले कीर्तिमानी रूप धारण ग¥यो ।
रुकुम, कात्तिक १० गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको साख गाउँ । यो गाउँ जिल्लाको एक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । तस्बिरः रासस
अमेरिकामा स्थानीय (मेयर, सिटी काउन्सिल, स्कुल बोर्ड) र फेडरल (राष्ट्रपति–उपराष्ट्रपति, कङ्ग्रेस– हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेट) तथा स्टेट, प्राइमरी चुनाव हुन्छन् ।
डिजिटलमय युगमा सामाजिक, शैक्षिक, आर्थिक अथवा अरू कुनै क्षेत्रमा सबैभन्दा महत्वपूर्ण प्रविधि भनेकै आर्टिफिसियल इन्टेलिजेन्स (एआई ) हो ।
त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्डको चापलाई घटाउन २०४५ सालबाट निर्माण सुरु गरिएको धार्के–सीतापाइला सडक कालोपत्रे सुरु गरिएको छ । धुनीबँेसी नगरपालिका–५ को कार्यालय अमलेचौरदेखि ठुलोखोलासम्म नौ किलोमिटर सडक कालोपत्रे सुरु गरिएको हो ।
व्यवस्थित खेल मैदानको अभावमा अमरगढीमा ठुला खेल सञ्चालन हुन सकेको छैन ।
घरकै छिँडीमा रहेको ‘स्टुडियो’ मा रङ, ब्रस र क्यानभाससँग संवाद गरिरहने कलाकार किरण मानन्धर फरक परिवेशमा कवितामाथि ब्रस चलाइरहनुभएको थियो, शुक्रबार ।
साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।
चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० देखि नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुने भएको छ । विदेशमा मङ्सिर ७ देखि मात्र नेपाली र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो ।
नेपाल आयल निगमले नजिकिँदै गरेको तिहार र छठमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।
मोरङका किसान धान खेत मास्दै सुपारी खेती लगाउन थालेका छन् । सुपारी खेतीमा बहुबाली लगाउन सकिने र सुपारीका दानासँगै पात पनि राम्रो मूल्यमा बिव्रmी हुन थालेपछि किसान सुपारीप्रति आकर्षित भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन र श्रम कूटनीतिका क्षेत्रमा फड्को मारेको दाबी गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनुभएको छ ।