अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा सोमबार बेपत्ता भएका दुई जना शेर्पाको उद्धारमा कठिनाइ भएको छ ।
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरुलाई उक्त क्षेत्रमा वातावरण बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको छ ।
सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तप्रति आफ्नो मुलुकको प्रतिबद्धता पुनः दोहोर्याएउनुभएको छ।उज्बेकिस्तानको ताशकन्दमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उहाँले नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।
एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा प्लानिङ ब्वाइजले सरस्वती युथ क्लबलाई ३–० गोलले हरायो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ तेताङकी कुनसाङ गुरूङले गाउँबाट डेढ घण्टाको दुरीमा रहेको नर्साङ खोलाको किनारमा अवस्थित नुन हिउँदको समयमा लिएर प्रयोग गर्नुहुन्छ ।
मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया-प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन मङ्गलबार पनि जारी छ । शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भएर शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताउनुभएको छ । मङ्गलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गर्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा. डनिएल्ले मोन्टेलियोन म्याउलीबिच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्नुभएको छ ।