सुदूरपश्चिम प्रदेशमा छ हजार २१२ नयाँ मतदाता थपिएका छन् । फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ । असोज १० देखि कात्तिक १७ सम्म यस प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य गरी छ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक हजार १९५ पुरुष र
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ ।
पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ ।
जेनजी समूहको आन्दोलनमा भएको तोडफोड र आगजनीका कारण ध्वस्त भएका अभिलेख जुटाउने प्रयासमा हेटौँडा उपमहानगरपालिका लागेको छ । कार्यालयमा भएका महìवपूर्ण
नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बागलुङमा बुधबार साँझ अटो रिक्सा दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
विश्व मानव समाजले शान्ति र समृद्धिका निम्ति अनेक आयाम अगाडि बढाएको छ । मानिसका निम्ति आधारभूत शिक्षा, स्वास्थ्य, बसोबास, खाना, पोषण, भौतिक पूर्वाधारलगायतमा देशीय प्रयाससँगै सामूहिक संसारिक प्रसासले पनि ठुलो भूमिका निर्वाह गरिरहेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुर अघिल्लो साताको आरम्भमा चहलपहलको केन्द्र थियो । दक्षिण–पूर्वी एसियाका १० देशका सरकारको उच्चस्तरमा प्रतिनिधित्व गर्दै गण्यमान्यहरू भेला भएका थिए । धेरैजसो राजनीतिक तहका र केही प्रशासनिक स्तरका ।
सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।
जेनजी विद्रोहपछिको सङक्रमणकालमा विभिन्न विचार बाहिर आएका छन् । आआफ्ना चाहना र स्वार्थबिच द्वन्द्व चर्कने र सङ्कट गहिरिएर गृहयुद्धसम्म पुग्ने आकलन पनि भएका थिए । षड्यन्त्र सिद्धान्तका आधारमा गरिएका यी अनुमान र अदृश्य विदेशी शक्तिखेल भइरहेको तर्क बग्रेल्ती सुनिन्थे । विभिन्न शक्ति राष्ट्र र समूहको चलखेल र घुसपैठ भएको अड्कल पनि गरिका थिए तर दुई महिना पुग्दै गर्दा यी आकलन कपोलक
हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।