नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताउनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनायो ।
नेपाल औषधी लिमिटेडले नौ प्रकारका औषधी उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधीको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको दाबी गर्नुभएको छ ।
बाजुराको ओलेनावासी लामो समय देखि प्याज खेती गर्दै आएका छन् । उनीहरू कात्तिकदेखि प्याज लगाउने र असारमा निकाल्ने गर्छन् ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारस्थित ‘गोलन्जोर आधारभूत अस्पताल’ले अब चौबिसै घण्टा सेवा सुरु गरेको छ ।
जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ । यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा कार्यान्वयनमा लैजाने ‘म्यान्डेट’ छ ।
धादिङको सिद्धलेक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मङ्सिर २६ देखि २९ गतेसम्म हुने भएको छ ।
खोटाङ कारागार करिब एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन रहेको पाइएको छ । कारागारमा कार्यरत अहेब गत वर्ष पुसमा काजमा अन्तै गएको र हालसम्म फिर्ता नआएको बताइएको छ ।
कफीको जननी भनेर चिनिने गुल्मीलाई पहिचान जोगाउन सकस देखिएको छ ।
अहिले चितवनले टस जितेर पहिले बलिङ रोजेको छ । टस हारेको कर्णालीले पहिले ब्याटिङ गर्दै छ ।
पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिनुभयो ।
यहाँको भौगोलिक अवस्थाले गर्दा सुरुमा सडकको समस्या हुने आँकलन गरिए पनि इभीको प्रयोग सफल देखिएको हो ।
मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न एक व्यापारीको घरमा छापामारेर ठुलो परिमाणमा कपडा बरादम गरेको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन् ।