नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सूचकांकमा अझै सुधारको खाँचो रहेको बताउनुभएको छ।
गुल्मीको मदाने गाउँपालिका, नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घास र मदाने आँखा उपचार केन्द्र पुर्कोटदहको संयुक्त आयोजनामा सम्पन्न आँखा शिविरमा तीन सय जनाको आँखाको जाँच गरिएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनायो ।
डिजिटल मैत्री बनाउने अभियानका क्रममा रहेको सदरमुकाम बेनी स्थित उक्त विद्यालयले एण्ड्रोइड १४.० भर्सनको एआई प्रविधि सहितका विभिन्न फिचर भएको टचस्क्रिन स्मार्ट बोर्ड जडान गरेको छ ।
सरकारले अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने भएको छ।
बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थितिको समाधानका लागि जेनजी समूहका प्रतिनिधि र स्थानीय सुरक्षा निकायबीच औपचारिक वार्ता भएको छ ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ ।
खोटाङको रावा बेसी गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरेको छ । अघिल्लो वर्ष जस्तै गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको हो ।
नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ ।
भारतीय आतङ्कवाद विरोधी एकाइले द काश्मीर टाइम्स कार्यालयमा ‘आपराधिक षड्यन्त्र’मा संलग्नता भएको आरोपमा बिहीबार राति छापा मारेका छन् ।
थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो ।
गायक तथा मोडल नरेश रेग्मी र नायिका प्रियङ्का कार्कीको अभिनय रहेको ‘तिम्रै हुँ म’ बोलको भिडियोले सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ ।