नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताउनुभएको छ।
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ खड्गवारस्थित रानीघाट मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको वनक्षेत्रमा रहेको ‘रानीघाट पिकनिक पार्क’ नजिकैको रानीखोलाबाट देखिएको सूर्यास्तको दृश्य ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
नेपालको पहिलो ऐतिहासिक प्रिन्टिङ्ग प्रेस ‘गिद्दे प्रेस’ शनिवार राष्ट्रिय संग्रहालय छाउनीबाट गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ ।
धनकुटाको सहिदभूमि गाउँपालिका गुर्धम, छिन्ताङ, धापलगायत स्थानका तीन सय भन्दा बढी परिवारका सदस्य मङ्सिर शुक्लपक्षमा सेता कुर्तासुरुवाल लगाएर गुर्धममा रहेको सत्सङ भवनमा भेला हुन्छन् ।
इन्टरनेशनल डाइबेटिज फेडेरेसन (आइडीफ) साउथ इस्ट एशियाको वार्षिक सम्मेलन यो वर्ष डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालले काठमाडौँमा गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोक्नुभएको छ ।
काबुल र इस्लामाबादबिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीलाई कठिनाइ भएको जनाइएको छ ।
नेपाली चलचित्रका महानायक राजेश हमाल शनिबार दाङ आइपुग्नुभएको छ। उहाँ एक साहित्य उत्सवको अवसरमा दाङको घोराहीमा आयोजित कार्यक्रमका प्रमुख आकर्षणका रूपमा सहभागी हुनुभएको हो।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालसालै विद्यालयलाई लक्षित गरी भइरहेका निरन्तर अपहरण घटनाले सुरक्षा जोखिम झनै गम्भीर बन्दै गएको छ ।
निर्वाचन आयोगले ९ असोजदेखि ५ मङ्सिरसम्म खुला गरेको मतदाता नामावली सङ्कलनमा कास्कीमा १७ हजार आठ सय ९४ मतदाता थपिएका हुन् ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११ हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
विराटनगरले टस जितेर बलिङ रोजेको छ।करण केसीको कप्तानीमा काठमाडौँ गोर्खाज विराटनगरसँग खेल्न लागेको हो ।