एथलेटिक्समा आर्मीको दबदबा
प्रमुख खेल मेलामा एथलेटिक्स स्वर्ण पदक कुम्ल्याउने खेलको रुपमा लिइन्छ । नेपाल आर्मीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा १९ स्वर्ण, १३ रजत र १३ कांश्यसहित कूल ४५ पदक जितेर ट्रयाक एन्ड फिल्डमा आफ्नो वर्चश्व कायम गर्यो ।
दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट राराबाट सार्वजनिक गरिने
दशौँ राष्ट्रिय खेलकुद २०८१ को लोगो तथा मस्कट रारातालबाट सार्वजनिक गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बिहिबार पोखरामा बसेको बैठकले स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल रारामा लोगो र मस्कट सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बास्केटबलमा एपीएफकाे स्वर्ण पदक, गण्डकी थ्री अन थ्री बास्केटबलमा च्याम्पियन
नवौं खेलकुद खेलकुदअन्तर्गत पुरुष बास्केटबलमा एपीएफले गण्डकीलाई ८१–७९ ले हराएर स्वर्ण पदक जितेको छ । गण्डकीकाे सो हारको बदला लिँदै थ्री अन थ्री बास्केटबलको फाइनलमा एपीएफलाई २१–१६ ले हराएर च्याम्पियन बन्यो ।
मरणाेपरान्त पाराग्लाइडर निसिमलाई मानार्थ स्वर्ण
वौँ राष्ट्रिय खेलकुदमामा पाराग्लाइडर निसिम थापाको निधन नवौँ राष्ट्रिय खेलकुदमा असोचनीय र अकलल्पनीय घटना थियो । सो घटनाले पाराग्लाइडिड खेल स्थगित गरियो । त्यसपछि सो प्रतियोगिता पुनः हुन सकेन । यद्यपि, असोज २८ गते गरिएको अभ्यास खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पदक विजेताको छिनाेफानो गरिएको छ ।
४० खेलाडीमा गरियो एन्टिडोपिङ परीक्षण
प्रमुख खेलकुद मेलामा डोपिङ पनि नचाहेरै जोडिन आएको अभिन्न अङ्ग बनिसकेको छ । खेलमा पहिलो हुने नाममा खेलाडीहरु गलत तरिका अपनाउन पनि पछि पर्दैनन् । जसमध्ये खेलाडीद्वारा शक्ति बढाउनका लागि प्रयोग गर्ने प्रतिबन्धित औषधिको प्रयोग सबभन्दा अगाडि छ । जसलाई डोपिङ भनिन्छ ।
आज समापन हुँदै नवौँ राष्ट्रिय खेलकुद
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।
तस्बिरमा नवौं खेलकुद
महिला ज्याभ्लिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेपछि डेढ वर्षकी छोरीसँग खुशी साट्दै नेपाल पुलिसकी चन्द्रकला लाम्गाडेले।
बिहीबार नवौं राष्ट्रिय खेलकुदको समापन हुँदै
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भोलि कात्तिक ३ गते बिहीबार समापन गरिने कार्यक्रम छ।
महिला बास्केटबको उपाधि त्रिभुवन आर्मी क्लबलाई
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत यहाँ सञ्चालन भएको राष्ट्रिय महिला बास्केटबलको फाइनल खेल जितेर नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ।