चर्केको घरले झरी ओत्दैन । टालटुलले पनि थेग्न छोडेपछि पानी परे घरभित्रै भल बग्छन् । ७९ वर्षको उमेरसम्म हरिकला विकले पनि कैंयन पीडा थेग्नुभयो । अचेल हरिकला र उहाँको परिवार पीडा खप्नै नसक्ने भएको छ ।
Showing 31 to 31 of 31 results