• १५ वैशाख २०८१, शनिबार

मतदान अधिकृतहरुका लागि तालिम हुँदै

blog

मतदान अधिकृतहरुका लागि तालिम हुँदै

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २७ गते । लमजुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि एक दिने तालिम हुँदैछ । 

आइतबार लमजुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि आयोजित तालिमको निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले उद्घाटन गर्नुभएको हो ।

मंसिर ४ गते हुने निर्वाचनको सन्दर्भमा तालिम आयोजना गरिएको निर्वाचन आयोगले जनाएको छ ।