• ८ वैशाख २०८१, शनिबार

शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो 'योग' : महानिर्देशक उपाध्याय

योगले नसर्ने रोगको नियन्त्रण तथा रोकथाम गर्न महत्वपूर्ण भुमिका खेल्ने राष्ट्रिय आयुर्वेद तथा वैकल्पीक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय बताउनुहुन्छ । स्वास्थ्य रहन योगको महत्व, योग कसले गर्ने, कसले नगर्ने, नेपालमा योगको अवस्था लगायत विषयमा विश्व योग दिवसको अवसरमा गोरखापत्र अनलाइनले राष्ट्रिय आयुर्वेद तथा वैकल्पीक चिकित्सा विभागका महानिर्देशक डा. उपाध्यायसँग पत्रकार सिर्जना खत्रीले गर्नुभएको भिडियो संवाद :– भिडियाे: मनोजरत्न शाही र केशव गुरुङ सम्पादन: मनोजरत्न शाही #yoga गोरखापत्र संस्थानका प्रकाशनहरु विस्तृत हेर्न लिंकमा क्लीक गर्नुहोला । गाेरखापत्र: https://gorkhapatraonline.com/ द राइजिङ नेपालः https://www.risingnepaldaily.com/ मधुपर्कः https://gorkhapatraonline.com/publica... युवामञ्चः https://gorkhapatraonline.com/publica... मुना: https://gorkhapatraonline.com/publica... लोकसेवा: https://gorkhapatraonline.com/categor... Epaper : https://epaper.gorkhapatraonline.com/ फेसबुक: https://www.facebook.com/GorkhapatraO... ट्वीटर: https://twitter.com/NewsGorkhapatra

यो भिडियो तपाईलाई कस्तो लाग्यो?