• २४ साउन २०७९, मङ्गलबार

वैज्ञानिक युगमा पनि धामी–झाँक्री खोज्ने बिरामी उत्तिकै

नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ भन्नुहुन्छ, “गाउँ–ठाउँमा स्वास्थ्य चौकी थिएनन् । हात, खुट्टा भाँचिदा जङ्गलको जडीबुटी प्रयोग गर्नुपथ्र्यो । त्यसखाले उपचार विधिको संरक्षण हुनुपर्छ भन्ने ध्येयका साथ हामी यस क्षेत्रमा लाग्यौं ।” भिडियोः मनोजरत्न शाही र केशव गुरुङ #झाँक्रीधामी गोरखापत्र संस्थानका प्रकाशनहरु विस्तृत हेर्न लिंकमा क्लीक गर्नुहोला । गाेरखापत्र: https://gorkhapatraonline.com/ द राइजिङ नेपालः https://www.risingnepaldaily.com/ मधुपर्कः https://gorkhapatraonline.com/publica... युवामञ्चः https://gorkhapatraonline.com/publica... मुना: https://gorkhapatraonline.com/publica... लोकसेवा: https://gorkhapatraonline.com/categor... Epaper : https://epaper.gorkhapatraonline.com/ युट्युव : https://www.youtube.com/channel/UCFbh... फेसबुक: https://www.facebook.com/GorkhapatraO... ट्वीटर: https://twitter.com/NewsGorkhapatra

यो भिडियो तपाईलाई कस्तो लाग्यो?