• १४ वैशाख २०८१, शुक्रबार

ललितपुर महानगरमा नगर प्रहरीको इज्जत

९ वर्ष ट्राफिक प्रहरीको अनुभव बटुल्नुभएका सिताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । नगर प्रहरी प्रमुखको रुपमा आउनुभएको २१ महिना भएको छ । यस अवधिमा उहाँले नगरपालिकामा सकारात्मक परिवर्तनका लागि विभिन्न प्रयास गर्नुभएको छ । उहाँसँग गोरखापत्र अनलाइनकर्मी सनम महर्जनले गर्नुभएको भिडियो कुराकानी : भिडियोः मनोजरत्न शाही/केशब गुरुङ


गोरखापत्र संस्थानका प्रकाशनहरु विस्तृत हेर्न लिंकमा क्लीक गर्नुहोला । गाेरखापत्र: https://gorkhapatraonline.com/ द राइजिङ नेपालः https://www.risingnepaldaily.com/ मधुपर्कः https://gorkhapatraonline.com/publica... युवामञ्चः https://gorkhapatraonline.com/publica... मुना: https://gorkhapatraonline.com/publica... लोकसेवा: https://gorkhapatraonline.com/categor... Epaper : https://epaper.gorkhapatraonline.com/ युट्युव : https://www.youtube.com/channel/UCFbh... फेसबुक: https://www.facebook.com/GorkhapatraO... ट्वीटर: https://twitter.com/NewsGorkhapatra

यो भिडियो तपाईलाई कस्तो लाग्यो?