• १४ वैशाख २०८१, शुक्रबार

धेरै दिन फोहोर थुप्रिए हैजा फैलन सक्छ

गर्मी र मनसुनको समयमा के कस्ता स्वास्थ्य समस्या देखिन्छन् र त्यसबाट बच्ने उपायलगायतका विषयमा केन्द्रित भएर गोरखापत्र अनलाइनका लागि पत्रकार सिर्जना खत्री र फोटोपत्रकार मनोजरत्न शाही र केशब गुरुङले पाटन अस्पतालका सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालासँग गर्नुभएको भिडियो संवाद .

यो भिडियो तपाईलाई कस्तो लाग्यो?