• २९ वैशाख २०८१, शनिबार

हाँस्य कलाकार उत्तम केसी : 'जोइटिङ्ग्रे' देखि 'चुँईचुँई' सम्म

रङ्गमञ्चदेखि चलचित्रसम्मको यात्राको तय गर्नुभएका कलाकार हुनुहुन्छ उत्तम केसी । उहाँ नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रङ्गमञ्चमा नाटक गर्ने कलाकार हुनुहुन्छ । बाल्यकालदेखि कला क्षेत्रमा रमाएका केसीले विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गर्नुभएको हो । केसी बारीको पाटामा रङ्गमञ्च बनाएर राजाका जन्मोत्सव, कृष्ण जन्मअष्टिमी जस्ता शुभ दिन पारेर नाटक देखाउने गर्नुहुन्थ्यो । #chuichuiparera

यो भिडियो तपाईलाई कस्तो लाग्यो?