• १३ पुस २०८२, आइतबार

अब गणतन्त्रलाई खतरा छैन : नरहरि आचार्य

जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइएको छ। नेपालमा गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेस भित्र सुरुवाती दिनदेखि नै सङ्घर्ष गर्नुभएका पूर्वमन्त्री एवम् नेता नरहरि आचार्यसँग गोरखापत्र अनलाइनका लागि पत्रकार दिनेश लुइटेलले गरेको कुराकानीः 

यो भिडियो तपाईलाई कस्तो लाग्यो?