• २८ वैशाख २०८२, आइतबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

blog

काठमाडौँ, पुस १२ गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुनेछ ।

आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक बुधवारबाट सुरु भएको हो ।