• १८ असार २०८२, बुधबार

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

blog

काठमाडौँ, पुस १२ गते । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे  छलफल हुनेछ ।