• १२ साउन २०८१, शनिबार

तराईमा छठ पूजा (फोटो फिचर)

blog

लक्ष्मी चौधरी, शिवशङ्कर मिश्र बारा, जनार्जन खत्री, सर्लाही

जनकपुरधाम, मङ्सिर ३ गते । तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । धनुषा, बारा, सर्लाही र सप्तरीबाट प्राप्त छठ पूजाका तस्बिर: