• १२ साउन २०८१, शनिबार

नेपाल र ओमनबिचको खेल हेर्न प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)

blog

प्रधानमन्त्री प्रचण्ड नेपाल र ओमनबिचको क्रिकेट खेल हेर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, कात्तिक १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्नुभएको छ ।  आइतबार आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र ओमनबिचको खेल हेर्न प्रधानमन्त्री क्रिकेट मैदान पुग्नुभएको हो ।