• ८ जेठ २०८१, मङ्गलबार

अध्यक्ष नेपालद्वारा उद्धार तथा राहत उपलब्ध गराउन आग्रह

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १८ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुः ख व्यक्त गर्नुभएको छ ।ले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुः ख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गर्दै जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुः ख तथा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

घाइतेको उद्धारका साथै आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसँग माग गर्दै विज्ञप्तिमा पीडितलाई पुनः स्थापना गरी आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ । रासस