• २८ मङ्सिर २०८२, आइतबार

भूकम्प अपडेट: भारतीय प्रधानमन्त्री मोदीले दुःख व्यक्त

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १८ गते । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको बताउँदै हर सम्भव सहयोग गर्ने तयार रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रबिन्दु भएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प जाँदा हालसम्म १२९ मृत्यु भइ सकेको छ ।