• १५ वैशाख २०८१, शनिबार

फोटो फिचर

स्ववियु निर्वाचनमा ६० प्रतिशत मतदान

blog

काठमाडौं, चैत ५ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन् । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६० प्रतिशत मतदान भएको हो । 

अधिकारीका अनुसार त्रिवि अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आज सम्पन्न निर्वाचनको प्रारम्भिक सूचना अनुसार ६० प्रतिशत मतदान भएको हो ।  त्रिविले निर्वाचन स्थगित भएका क्याम्पसमा यथाशीघ्र चुनावी प्रक्रिया अगाडि बढाउनेसमेत जानकारी दिएको छ । 

तस्बिर : मनोजरत्न शाही र विकास द्वारे