• ७ वैशाख २०८१, शुक्रबार

इलाम क्षेत्र २ (ख) मा कांग्रेसका गिरी विजयी

blog

कोकिला ढकाल

इलाम, मङ्सिर १० गते । इलाम क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका गोविन्द्र गिरी विजयी हुनुभएको छ । गिरीले १६ हजार ६५८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । गिरीले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १२ सय ११ मतले पछि पार्नुभएको छ ।

बरालले १५ हजार ४४७ मत प्राप्त गर्नुभएको छ । यसअघि नै इलाम क्षेत्र नं २ को (ख) मा प्रदेशसभाका लागि एमालेका राम राना विजयी भइसक्नुभएको छ ।