• १५ चैत २०८०, बिहिबार

सिराहा–१ मा एमालेका रामशङ्कर यादव विजयी

blog

फाइल तस्बिर

जीबछ यादव

लहान, मङ्सिर ९ गते । सिराहा–१ मा नेकपा (एमाले) का उम्मेदवार रामशङकर यादव  निर्वाचित हुनुभएको छ । यादवले २९ हजार ४६२ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।  

दुई जार ८३ मतले यादव विजयी हुँदा चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्नुभयो ।