• १५ वैशाख २०८१, शनिबार

स्याङ्जा क्षेत्र नं. १ मा कांग्रेसका राजु थापा विजयी

blog

अर्जुन काफ्ले 

स्याङ्जा, मङ्सिर ९ गते । मङ्सिर ४ गते भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ । थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गर्नुभएको हो । 

थापाले मरासिनीलाई दोस्रो पटक पराजित गर्दै सङ्घीय सांसदमा यात्रातय गर्नुभएको हो । सदर मत ६८ हजार ५९४ मा थापाले ३१ हजार ९९९ र मरासिनीले २८ हजार ७४४ मत प्राप्त गर्नुभएको हो ।