• १४ वैशाख २०८१, शुक्रबार

रौतहट ३ को (ख)मा कांग्रेसका यादव विजयी

blog

रौतहट, मङ्सिर ८ गते । रौतहट क्षेत्र नं. ३ को प्रदेशसभा तर्फ (ख)मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार यादव विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार यादवले १६ हजार ८७७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार कुन्दनप्रसाद कुशवाहले १४ हजार १२१ मत प्राप्त गर्नुभएको छ ।