• १२ साउन २०८१, शनिबार

लुम्बिनी क्षेत्र ५ (क) मा ढकाल दोस्रो पटक निर्वाचित

blog

छविलाल पाण्डे 

बुटवल, मङ्सिर ७ गते । नेकपा (एमाले) को तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ (क) बाट प्रदेश सभामा उम्मेदवारी दिनुभएका भूमिश्वर ढकाल विजयी हुनुभएको छ । एमालेका उम्मेदवार ढकाल १९ हजार ७८ मत ल्याएर विजयी बन्नुभयो । 

ढकाल दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याउनु भयो । 

यसअघि २०७४ को प्रदेश सभा निर्वाचनमा पनि ढकाल सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । एमालेका उम्मेदवार ढकाल १९ हजार ७८ मत ल्याएर विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याउनु भयो ।