• २३ माघ २०८२, शुक्रबार

ढकमक्क फुलेका आरुको फूल

blog

काठमाडौँको टोखा नगरपालिका– १ स्थित झोरमा फूलेको आरुको फूल । तस्बिर : हरिराम भेटुवाल/ रासस

काठमाडौँ, माघ २३ गते । काठमाडौँकाे टोखा नगरपालिका– १ स्थित झोरमा यतिबेला आरू प्रजातिका फूल ढकमक्क फूलेका छन् ।  शिशिर ऋतुको करिब करिब अन्त्य भएर वसन्त ऋतुको आगमनसँगै जताततै हरियाली छाउने र फूलफुल्ने गर्छन् । शिशिर ऋतुलाई प्रकृतिले काँचुली फेर्ने समय मानिन्छ ।