• २१ माघ २०८२, बुधबार

भक्तजनलाई मुक्तिनाथ मन्दिरमा दर्शन गर्न लगिँदै

blog

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गराउन डोलीमा बोकेर भक्तजन लगिँदै। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न इच्छुक अशक्त, वृद्धवृद्धा र बिरामी भक्तजनलाई डोलीमा बोकेर ल्याउने गरिन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस