शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धौलागिरी (म्याग्दी,) माघ १८ गते । म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौरको फाँटमा पहेँलपुर तोरीबाली र गहुँबालीको हरियाली । पछिल्लो समय यहाँको तोरी तथा गहुँबालीमा तस्बिर र भिडियो खिच्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ ।