शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी,(बेनी), पुस २५ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । छन्त्याल समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि स्थानीयलाई सहज भएको छ ।